२२ जेठ २०८३, शुक्रबार

तनहुँमा पहिरोमा फसेका दुई जनाको उद्धार

तनहुँमा पहिरोमा फसेका दुई जनाको उद्धार

तनहुँमा पहिरोमा फसेका दुई जनाको उद्धार गरिएको छ । 

भानु नगरपालिका–२, बांगेरह भन्ने स्थानमा अविरल वर्षापछिको पहिरोले चुँदी खोला थुनिएर स्थानीयवासी फसेका थिए । 

नेपाली सेनाले पहिरोमा फसेका दुई स्थानीयवासीसहित घरपालुवा पशुपक्षीको पनि सकुशल उद्धार गरेको छ । 

तनहुँस्थित नेपाली सेनाको नम्बर ३ जगदल गणबाट उद्धार टोली खटिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्