२८ असार २०८३, आइतबार

५ एआईजीको सरुवा, को कहाँ ?

असार २६, २०७८
५ एआईजीको सरुवा, को कहाँ ?

नेपाल  प्रहरीका  पाँच  प्रहरी  अतिरिक्त महानिरीक्षक (एआईजी) को शुक्रबार सरुवा भएको छ । गृह मन्त्रालय स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयका प्रमुख हरिबहादुर पाल प्रहरी प्रधान कार्यालय कार्य विभाग र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख प्रद्युम्न कार्की  महानगरीय  प्रहरी  प्रमुखमा  सरुवा भएका छन् ।
 यसैगरी  एआईजी  विश्वराज  पोखरेल  प्रहरी  प्रशिक्षण  प्रतिष्ठान,  निरज  शाही  अपराध  अनुसन्धान  विभाग र सहकुल थापा मानवस्रोत तथा प्रशासन विभाग प्रमुखमा सरुवा भएका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्