२० असार २०८३, शनिबार

बम बनाउने सामग्रीसहित विप्लवका कार्यकर्ता पक्राउ

कात्तिक २०, २०७४
बम बनाउने सामग्रीसहित विप्लवका कार्यकर्ता  पक्राउ

रौतहट, २५ जेठ– नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई जना कार्यकर्ता बम बनाउन प्रयोग हुने विस्फोटक पदार्थसहित रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरुलाई चन्द्रनिगाहपुरस्थित एक होटेलबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु विप्लवको पार्टीका कार्यकर्ता रहेको बताइए पनि उनीहरुको पहिचान खुलाइएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्