२८ जेठ २०८३, बिहीबार

गोकुल बाँस्कोटाले माधव नेपाल र देउवालाई दिए बधाई !

गोकुल बाँस्कोटाले माधव नेपाल र देउवालाई दिए बधाई !

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेता माधवकुमार नेपाल र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले निर्दलीय लोकतान्त्रिक व्यवस्थाको प्रधानमन्त्री बनाएकोमा बधाई दिएका हुन् ।

बाँस्कोटाले लेखेका छन्, ‘संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाइदिनु भएकोमा माधव नेपाललाई र परमादेश धारा अनुसार प्रम बन्न सफल हनुभएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई !’

salt training

कमेन्ट गर्नुहोस्