२३ जेठ २०८३, शनिबार

राष्ट्रपति स्वीट्जरल्याण्ड जाने

कात्तिक २०, २०७४
राष्ट्रपति स्वीट्जरल्याण्ड जाने

काठमाडौं, २५ जेठ –राष्ट्रपति विद्यादेवी भण्डारी आगामी साता महिलासम्बन्धी एक अन्तर्राष्ट्रिय सम्मेलनमा सामेल हुन जेनेभा जाने जानकारी उच्च सरकारी सूत्रबाट प्राप्त भएको छ ।

आमन्त्रित देशहरूमध्ये नेपाल,मोरिसस र माल्टाबाट राष्ट्राध्यक्ष स्तरको प्रतिनिधित्वको अपेक्षा आयोजकहरूले गरेको बुझिएको छ। मोरिसस र माल्टामा पनि महिला राष्ट्रपति छन्।

salt training

कमेन्ट गर्नुहोस्