×

NMB BANK
NIC ASIA

नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न नपाउने, कारण- कोरोनाको नयाँ भेरियन्ट

साउन १, २०७८

NTC
Premier Steels

फिलिपिन्समा भदौ १३–२० मा हुने २१ औं एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्न नपाउने भएको छ । 

Muktinath Bank

फिलिपिन्स सरकारले एसियन भलिबल महासंघमार्फत् नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन नसक्ने बताएपछि नेपाली भलिबल टिम खेल्नबाट वञ्चित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिड–१९ को नयाँ भेरियन्टको अतिसंवेदनशील क्षेत्र भएकाले सहभागी गराउन नसकिने बताएको नेपाल भलिबल संघले जनाएको छ । संघले ठूलो प्रतियोगिता र ठूला राष्ट्रसँग प्रतिस्पर्धा गरी अनुभव बटुल्ने नेपाली टोलीको चाहनामा तुसारापात भएको जनाएको छ । ‘यसले नेपाली महिला भलिबल टिमको भावनामा चोट पुग्न गएको छ,’ संघले भनेको छ, ‘नेपाली खेलाडीहरूले यति ठूलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि ठूलै तयारी गरिरहेको थियो ।’


Advertisment
Nabil box
Kumari

साथै नेपाली महिला भलिबल खेलाडीहरूको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघले जनाएको छ । 

Vianet communication

यस्तै नेपाल ट्राइयाथलन संघले जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० मा सहभागी हुन जान लागेका संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलाई अनलाइन बैठकमार्फत् सफलताको शुभकामनासहित बिदाइ गरेको छ । अध्यक्ष श्रेष्ठ सोमवार जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x