१६ असार २०८३, मंगलबार

बाढी प्रभावितलाई १२ लाख सहयोग

बाढी प्रभावितलाई १२ लाख सहयोग

असार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तह मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाँउपालिका र हेलम्बु गाँउपालिकालाई नेपाल सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले आर्थिक सहयोग गरेको छ ।

मेलम्ची नगरपालिका र पाँचपोखरीलाई तीन/तीन लाख र हेलम्बुलाई छ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकास विज्ञ डा शम्भुप्रसाद कट्टेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्