२५ जेठ २०८३, सोमबार

चन्द्र नहर भत्कीयो

चन्द्र नहर भत्कीयो

अमहा, टेंग्रालसहितका खोलामा आएको बाढीले  मंगलबार बिहान सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित बलारदहमा  भत्काएको चन्द्रनहर ।  यो नहर भत्कीएपछि करिब यहाँका ३ सय घर डुबानमा परेका छन्  । तस्वीर,रासस

salt training

कमेन्ट गर्नुहोस्