२९ असार २०८३, सोमबार

प्रधानमन्त्रीसँग बङ्गलादेशका सेना प्रमुखको भेट

कात्तिक २०, २०७४
प्रधानमन्त्रीसँग बङ्गलादेशका सेना प्रमुखको भेट


काठमाडौँ, २६ जेठ - प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग बङ्गलादेशका सेना प्रमुख जनरल अबु बेलाल मोहम्मद सफ्यूूल हकले शिष्टाचार भेटवार्ता गरेका छन्।sher bahadur

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेपालको औपचारिक भ्रमणमा आएका मित्रराष्ट्र बङ्गलादेशका सेना प्रमुख सफ्यूूल हकले यसअघि प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग शिष्टाचार भेट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्