२१ असार २०८३, आइतबार

हाम्रै पार्टीका केही पात्रका कारण दोस्रोपटक संसद् विघटन भयो: महेन्द्र राय यादव

हाम्रै पार्टीका केही पात्रका कारण दोस्रोपटक संसद् विघटन भयो: महेन्द्र राय यादव

जनता समाजवादी पार्टीका सांसद महेन्द्र राय यादवले आफ्नै पार्टीका केही सांसदहरूको कारण दोस्रो पटक प्रतिनिधि सभा विघटन भएको बताएका छन्।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सम्बोधन गर्दै उनले भने,'तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली एक्लैले दोस्रो पटक संसद् विघटन गर्न सक्दैनथे तर हाम्रै पार्टीका केही पात्रहरूले हस्ताक्षर गरेर दिएका कारण ओलीले संसद् विघटन गर्नु भयो।'

जसपाको दल आधिकारिकताको विवाद अहिले निर्वाचन आयोगमा रहेको उनले बताए । 

२० जना सांसदसहित जसपाको समर्थन यो सरकारलाई रहेको उनको बताए । 

salt training

कमेन्ट गर्नुहोस्