२१ जेठ २०८३, बिहीबार

१०० जना भन्दा बढी माओवादीमा प्रवेश

१०० जना भन्दा बढी माओवादीमा प्रवेश

काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाको आयोजनामा विभिन्न पेशामा आवद्ध भइ शहरमा बसोबास गर्ने कार्यकर्ताहरुको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस र नेकपा क्रान्तिकारी माओवादीलगायतका अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नवप्रवेशीहरुलाई खादा लगाएर स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेललगायतका नेताहरु । सो कार्यक्रममा करिब एक सय जना भन्दा बढीले पार्टी प्रवेश गरेका छन् । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्