२१ जेठ २०८३, बिहीबार

इजलायलले एक हजार नेपाली श्रमिक लैजाने, विज्ञापन खुलाउने तयारी

साउन १२, २०७८
इजलायलले एक हजार नेपाली श्रमिक लैजाने, विज्ञापन खुलाउने तयारी

नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक÷डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको रहेको खबर आर्थिक अभियानले छापेको छ

salt training

कमेन्ट गर्नुहोस्