२१ जेठ २०८३, बिहीबार

घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन छापावाल सुन प्रति तोला ९२ हजार १ सय रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । 

मंगलवार चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्