२३ असार २०८३, मंगलबार

भरुवा बन्दुकसहित समातिए जनप्रतिनिधि

भरुवा बन्दुकसहित समातिए जनप्रतिनिधि

भरुवा बन्दुकसहित पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्य पर्शुराम बानियाँसँगै दुई जनालाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ । सोमबार राति उनीहरुको घरैबाट पक्राउ परेका उनीहरु तीनैजना विरुद्ध प्रहरीले मङ्गलबार हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया शुरु गरेको छ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्