२८ जेठ २०८३, बिहीबार

गुल्मीमा जीप दुर्घटना

गुल्मीमा जीप दुर्घटना

गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप दोभानमा दुर्घटना भएको छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार जीपमा १२ जना सवार थिए । तर, अहिलेसम्म घटनामा कति घाइते भए र मृत्यु भयो भन्ने विवरण आइसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्