०६ साउन २०८३, बुधबार

शेरबहादुर देउवा र माधव नेपालले एउटै मञ्चबाट सम्बोधन गर्दै

शेरबहादुर देउवा र माधव नेपालले एउटै मञ्चबाट सम्बोधन गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहीवार एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।

विश्व बाघ दिवसको अबसरमा बिहीवार ललितपुरमा आयोजित कार्यक्रममा देउवा र नेपालले सम्बोधन गर्न लागेका हुन् ।

बाघ संरक्षण सम्बन्धी कार्यक्रमलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा नेपालले पनि सम्बोधन गर्न लागेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवा र माधव नेपाल राजनीतिक सहकार्य गरेर हिँडिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्