२८ जेठ २०८३, बिहीबार

जसपा संसदीय दलको बैठक शुरू, दलको नेता चयन गरिने

जसपा संसदीय दलको बैठक शुरू, दलको नेता चयन गरिने

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक शुरू भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिवार बसेको बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ । 

निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गरेको छ । 

शुरूमा सर्वसम्मतिले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत् दलको नेता चयन गर्ने जसपाले जनाएको छ । 

दलको बैठकमा २१ जना संघीय सांसदको उपस्थिति छ । 
 

salt training

कमेन्ट गर्नुहोस्