३० असार २०८३, मंगलबार

भिषण वर्षापछि मेलम्चीमा फेरि बाढी

भिषण वर्षापछि मेलम्चीमा फेरि बाढी
फाइल तस्बिर

मेलम्ची नदीमा फेरि बाढी आएपछि तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भारी वर्षापछि मेलम्चीलगायतका नदीमा बाढी आएको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरे । 

मेलम्ची गत असार १ गतको जस्तै आवाजमा सुसाएको र स्थानीय स्तरमा जडान गरिएको साइरनले पनि सोसम्बन्धी सूचना प्रदान गरेको बताइएको छ  ।
गत असार १ गते र त्यसपछिका दिनमा परेको अविरल वर्षापिछको बाढीले हेलम्बु र मेलम्चीमा ठूलो जनधनको क्षति भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्