घरेलु कामदारको प्रतिबन्ध फुकुवा गर्न माग

आप्रवासी महिला  कामदार  समूह  (अम्कास)ले  घरेलु   कामका   लागि   वैदेशिक   रोजगारीमा  जाने  गन्तव्यमा  प्रतिबन्ध  फुकुवा गर्न आग्रह गरेको छ ।
राजधानीमा  आयोजित  एक कार्यक्रममा अम्कासले सरकारद्वारा सीप  दक्षतासहित  रोजगारीमा  जाने  व्यवस्था मिलाउन आग्रह गरेको  हो ।


Advertisement

रोजगारीमा  विकल्पको  सिर्जना  नगरी  काम  गर्न  जान  प्रतिबन्ध  लगाउँदा  भारतको  भूमि  प्रयोग  गर्दै  रोजगारीमा  जाने अवस्थाले महिला कामदार झनै जोखिममा परेको खबर गोरखापत्रमा छापिएको छ ।


Advertisement

 


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्