२७ जेठ २०८३, बुधबार

घट्यो सुनको मूल्य, कति छ आज ?

घट्यो सुनको मूल्य, कति छ आज ?

साताको पहिलो दिन आइतवार सुनको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन तेजाबी सुन प्रति तोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने स्थिर छ । 

अघिल्लो दिन १ हजार २ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्