२९ असार २०८३, सोमबार

एमाले केन्द्रीय समिति बैठक बस्दै

एमाले केन्द्रीय समिति बैठक बस्दै

नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।  एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आ दिउँसो ३ बजे तुलसीलाल स्मृति भवनमा बैठक बस्ने तय गरिएको बताए ।

त्यसअघि स्थायी कमिटी बैठक पनि बस्नेछ ।
यसअघि आइतबारका लागि तय भएको बैठक स्थगित गरेर सोमबारका लाग तय गरिएको हो ।  

बैठक स्थगित गरेर आइतबार दिनभर नेताहरुबीच पार्टी एकतालगायतका विषयमा आन्तरिक छलफल भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्