०८ साउन २०८३, शुक्रबार

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज (मंगलवार) प्रतिनिधि सभाको बैठक बस्दै छ । 

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न कार्यसूची रहेको  छ । 

आज प्रतिनिधि सभामा  नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश आजको प्रतिनिधिसभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्