आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टर बीच सम्झौता भएको छ ।
फाइनान्सका डेबिट कार्ड वाहक, मोबाइल बैंकिङका सेवा उपभोग गर्ने ग्राहक, एवम् कर्मचारीहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टर माउपचार गराउ“दा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १० (दश)प्रतिशतसम्मको छुट प्रदानगर्ने सम्झौता भएको हो ।
उक्त सम्भौतापत्र फाइनान्सको तर्फबाट बौद्ध शाखाका शाखा प्रबन्धक सुदिनकुमार लामा र हस्पिटलका महाप्रबन्धक सि.ए. कृष्ण हरि घर्तीले हस्ताक्षर गरेका हुन् ।