२१ असार २०८३, आइतबार

श्रीकृष्ण श्रेष्ठको जन्मदिन पारेर स्वेताले गरिन् डेढ लाख सहयोग

कात्तिक २०, २०७४
श्रीकृष्ण श्रेष्ठको जन्मदिन पारेर स्वेताले गरिन् डेढ लाख सहयोग
काठमाडौं, १४ पुस–अभिनेत्री स्वेता खड्काले आफ्ना दिवंगत पति तथा अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्म दिनमा आर्थिक सहयोग गरेकी छिन् ।

घर आँगन नेपाल सामाजिक संस्थालाई १ लाख पचास हजार आर्थिक सहयोग गरेकी छिन् । श्रीकृष्ण श्रेष्ठले सामाजिक सेवामा कार्य गर्न इच्छुक भएको सम्झदै उनको चाहनालाई निरन्तरता दिएको बताइन् ।

निर्देशक तथा अभिनेत्री दिपाश्री मार्फत अध्यक्ष संस्थाका अध्यक्ष दीपक सिलवाललाई चेक हस्तान्तरण गरिन् । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको निमोनियाका कारण मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्