२६ असार २०८३, शुक्रबार

जङ्गलमा सर्प छोड्ने क्रममा बाबुछोरी

जङ्गलमा सर्प छोड्ने क्रममा बाबुछोरी

पोखराका विभिन्न स्थानबाट उद्धार गरी ल्याइएका सर्प जङ्गलमा लगेर छाड्दै बाबुछोरी । पोखरा महानगरपालिका–६ जरेवरका आकाश भण्डारी विगत १६ वर्षदेखि निरन्तर  सर्प  उद्धार  कार्यमा  लागिरहेका छ्न् भने  एक वर्षदेखि बुबासँगै ११ वर्षीया  छोरी डेजी  पनि  सर्प उद्धारमा जुट्दै आएकी छन्। तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्