०५ असार २०८३, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको अजेन्डा तय गरिने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय कमिटी बैठकको अजेन्डा तय गरिने

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ । 

दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बस्ने नेता देवेन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार शनिवारदेखि केन्द्रीय कमिटी बैठक भएकाले त्यसको अजेन्डाबारे छलफल हुनेछ । 

बैठकमा सरकारमा पठाउने मन्त्रीका नामबारे पनि छलफल हुन सक्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्