२९ असार २०८३, सोमबार

रेमिट्यान्सलाई बैंकमा राखे थप १ प्रतिशत ब्याज

रेमिट्यान्सलाई बैंकमा राखे थप १ प्रतिशत ब्याज

विदेशबाट भित्रिने रेमिट्यान्स बैंकिङ प्रणालीमा ल्याउन राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ ।

रेमिट्यान्सलाई बैंकमा निक्षेपका रूपमा जम्मा गरे थप १ प्रतिशत ब्याज उपलब्ध गराउने घोषणा मौद्रिक नीतिमार्फत गरिएको हो ।

रेमिट्यान्सलाई बैंकमा राख्दा सामान्य निक्षेपभन्दा १ प्रतिशत थप ब्याज उपलब्ध गराउने व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्