०८ असार २०८३, सोमबार

कामु प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेट

कामु प्रधानसेनापति र भारतीय राजदूत क्वात्राबीच भेट

कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ । 

जंगीअड्डामा उनीहरूबीच भेट भएको हो । भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिइएको नेपाली सेनाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्