०८ असार २०८३, सोमबार

भारतले अफगानिस्तानबाट ११ नेपालीलाई दियो ‘एयरलिफ्ट’

भदौ १०, २०७८
भारतले अफगानिस्तानबाट ११ नेपालीलाई दियो ‘एयरलिफ्ट’
प्रतिकात्मक तस्वीर

भारतले अफगानिस्तानको राजधानी काबुलबाट ११ नेपालीलाई एयरलिफ्ट दिएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भाष्करका अनुसार ३५ जनालाई एयरलिफ्ट दिइएकोमा ११ जना नेपाली रहेका छन् ।

काबुलमा तालिबानले कब्जा गरेपछि त्रास फैलिएर स्वदेश फर्किन खोजिरहेकामध्ये ११ नेपालीलाई भारतले एयरलिफ्ट दिएको जनाइएको छ । एयरलिफ्टमा २४ जना भारतीय रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्