२२ जेठ २०८३, शुक्रबार

तीज नजिकिँदै गर्दा घट्यो सुनचाँदीको मूल्य

तीज नजिकिँदै गर्दा घट्यो सुनचाँदीको मूल्य

तीज नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

बुधवार नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ कायम भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। 

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्