काठमाडौं, १ असार– आज प्रकाशित विभिन्न पत्रपत्रिकाले राजपाको आन्दोलन, चुनाव सार्ने हल्ला, राजपाका माग, मन्त्री बन्ने दौडधुप तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काठमाडौंमा काम गर्ने सरकारी कर्मचारी सबैभन्दा बढी घुस्याहा रहेको विषयलाई व्यंग गरेर काटुर्नन छापेका छन् ।