३१ असार २०८३, बुधबार

कायममुकायम प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

कायममुकायम प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

कायममुकायम प्रधान सेनापति रथी प्रभुराम शर्मा र इजरायलका राजदूत Hanan Goder बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

बुधबार प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ। यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वा स नेपाली सेनाले लिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्