२१ जेठ २०८३, बिहीबार

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

आज यी नदीहरूमा पानीको बहाव बढ्ने

अविरल वर्षाका कारण मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढेको छ । 

आज कोशी र यसका सहायक नदीहरू, नारायणीका सहायक नदीहरूमा पानीको बहाव बढेको मौसम विभागले जनाएको छ ।

विभागका अनुसार, विशेषगरी बुढीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्नेछ ।

यसका साथै कन्काई, बागमती, पूर्वी राप्ती, मा बहाव बढ्ने विभागले बताएको छ ।

यी नदीहरूमा सतर्कता आसपास पुग्न सक्ने विभागको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्