२६ असार २०८३, शुक्रबार

लमजुङ जिप दुर्घटना, दुई जनाको मृत्यु

कात्तिक २०, २०७४
लमजुङ जिप दुर्घटना, दुई जनाको मृत्यु

लमजुङ, १ असार - यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।accident

माथिल्लो मनाङबाट सदरमुकाम चामेतर्फ आउँदै गरेको ग १ ज ६६०२ नंको जिप नेस्याङ गाउँपालिका–१ पिसाङ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेको सनाखत हुन नसकेको प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

घाइते सबैलाई उपचारका निम्ति सदरमुकाम चामेस्थित जिल्ला अस्पतालमा ल्याइएको प्रनाउ गुरुङले जानकारी दिए । घटनास्थल सदरमुकाम चामेबाट करिब १५ किमी उत्तरतर्फ पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्