![मेक्सिकोमा बिहानै डरलाग्दो भूकम्प [भिडियो]](https://lktcdn2.prixacdn.net/media/earthquake-logo_jJzxLdQ2QG.jpg)
मेक्सिकोमा बुधवार बिहानै डरलाग्दो भूकम्पले धक्का दिएको छ ।
भूकम्पको गति ६.९ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मेक्सिकोको प्रशान्त तटमा आएको भूकम्पको तीब्रता भने ७.१ रहेको जनाइएको छ ।
भूकम्पअघि हिडाल्गो प्रदेशको तुला शहरमा भारी वर्षा भएको थियो । जसका कारण आएको बाढीमा कैयौं व्यक्तिको मृत्यु भएको छ ।
बाढीको संकटका बेला भूकम्पले समेत ठूलो झड्का दिएपछि मेक्सिकोमा त्रास फैलिएको छ । कतिपय व्यक्तिले भूकम्पले दिएको धक्काका भिडियो सामाजिक सञ्जालमा राखेका छन् ।
#Breakingnews
— Soyam (@Soyam37546975) September 8, 2021
7.4M strong #earthquake hit the coast of #MexicoCity. #tsunami warning.
This is the strongest #earthquake from #Alaska & After 2028
Pray 4 the People of #Mexico .
Stay strong prayer 🙏#Mexicoearthquake #earthquake #Guerreros2021 #Guerrero pic.twitter.com/X0HU6RgZ1u
Un sismo de 7.1 se sintió en la Ciudad de México y otras entidades del país. Los primeros reportes ubican el epicentro a 11 kilómetros de Acapulco. pic.twitter.com/uOdnjzeDgX
— Arturo (@Mayor_Greg1) September 8, 2021