१६ असार २०८३, मंगलबार

समयमै काम नगर्ने ९ कम्पनी कालोसूचीमा, कुन कुन परे ?

समयमै काम नगर्ने ९ कम्पनी कालोसूचीमा, कुन कुन परे ?

सरकारले समयमै काम नगर्ने ९ ठेकदार कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ९ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । 

कार्यालयले ८ कम्पनीलाई १ वर्ष र १ कम्पनीलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्