
सूर्यविनायक नगरपालिका–४ दक्षिण बाराहीमा रहेको मदन–आश्रित हरित पार्कमा निर्माण भएको नेकपा एमालेका तत्कालिन महासचिव स्व. मदन भण्डारी र नेता जिवराज आश्रितको शालिकको आज अनावरण गर्दै प्रतिनिधीसभाका सांसद महेश बस्नेत र वाग्मति प्रदेश सभा सदस्य शशीजंग थापा । तस्बिर, रासस