२२ असार २०८३, सोमबार

एमालेको संसदीय दलको बैठक भोलि बस्दै

एमालेको संसदीय दलको बैठक भोलि बस्दै
फाइल तस्वीर।

नेकपा एमालेको संसदीय दलको भोलि (आइतवार) बस्ने भएको छ । 

मध्यान्ह १२ बजे बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

प्रतिनिधि सभा बैठकमा खेल्नुपर्ने भूमिकाका बारेमा थप स्पष्ट गर्न संसदीय दलको बैठक बस्न लागेको उनले जानकारी दिए । 

शनिवार स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै भट्टराईले सभामुखको भूमिका प्रति पनि आपत्ति जनाए । 

salt training

कमेन्ट गर्नुहोस्