×

NMB BANK
NIC ASIA

काठमाडौं र ललितपुरका महानगरपालिकामा यस्तो छ पठनपाठनको तयारी

भदौ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले असोज पहिलो साताबाट  आठ कक्षाभन्दा माथिल्लो तहको पठनपाठनलाई भौतिक  रूपले  सञ्चालन  गर्ने  भएको  छ  ।  ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट भौतिक रूपमा कक्षा सञ्चालन गर्न विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँ  महानगरका  शिक्षा  अधिकृत  मोतीप्रसाद  भट्टराईले  स्वास्थ्य  मापदण्डको  पालना  गर्दै  आठदेखि  १२  सम्मको  कक्षा  भौतिक रूपमा सञ्चालन गर्ने बारेमा  कुराकानी  भइरहेको  जानकारी दिए ।  यस  विषयमा  असोज  ३१  गते  महानगरको  शिक्षा  समितिको  बैठकबाट  औपचारिक निर्णय गरिनेछ । दशैँअगावै तीन साताका लागि भए  पनि  माथिल्लो  तहको  कक्षा  भौतिक  रूपमा  नै  पठनपाठन  गर्नु  उपयुक्त  हुने  सुझाव  विभिन्न  क्षेत्रबाट  आएको  जनाइएको  खबर गोरखापत्रमा छापिएको छ  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले  आसपासका  स्थानीय  तहले  भौतिक  रूपमा  विद्यालय  सञ्चालन गर्न थालिसकेका कारण महानगरका विद्यालयहरू  पनि  सोहीअनुसार  सञ्चालन  गर्नुपर्ने अवस्था रहेको बताए । कक्षा  आठभन्दा  तल्लो  तहको  कक्षा  भने  तिहारपछि  मात्र  भौतिक  उपस्थितिमा  सञ्चालन  हुने  सम्भावना  छ  ।  


Advertisment
Nabil box
Kumari

यस्तै ललितपुर महानगरपालिकामा असा्ज १ देखि भौतिक रुपमै पठनपाठन सुरु गर्ने निर्णय भइसकेको छ । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x