२१ जेठ २०८३, बिहीबार

वास्तु भन्छः  शुक्रबार नयाँ लुगा लगाए मित्र भेट, आइतबार लगाएको लुगा चाँडो फाट्छ

कात्तिक २०, २०७४
वास्तु भन्छः  शुक्रबार नयाँ लुगा लगाए मित्र भेट, आइतबार लगाएको लुगा चाँडो फाट्छ


वास्तु शास्त्र अनसार हरेक वस्तुको प्रयोग राशी, सयम अनुसार गर्दा फाइदा पुग्छ । जस अनुसार नयाँ लुगा बार अनुसार त्यसको फल प्राप्त हुन्छ । नयाँ कपडा लगाउँदा बारलाइ ध्यान दिन सकियो भने तपार्इले लगाएको कपडाले फाइदा दिन्छ ।

 आइतबार - नयाँ लुगा लगाए चाँडो फाट्छ।
सोमबार - नयाँ लुगा लगाए अग्नि भय हुन्छ।
मंगलबार - नयाँ लुगा चाँडो पोलिन्छ।
बुधबार - नयाँ लुगा लगाए धर्म प्राप्ति हुन्छ।
बिहीबार - नयाँ लुगा लगाए ज्ञान वृद्धि हुन्छ।
शुक्रबार - नयाँ लुगा लगाए मित्र भेट हुन्छ।
शनिबार - नयाँ लुगा लगाए तेजहीन हुन्छ।

salt training

कमेन्ट गर्नुहोस्