२३ जेठ २०८३, शनिबार

बुद्धनगरमा नेकपा (एस) को पहिलो केन्द्रीय समिति बैठक

बुद्धनगरमा नेकपा (एस) को पहिलो केन्द्रीय समिति बैठक

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय समिति बैठक काठमाडौं बुद्धनगरमा जारी छ । 

करीब १ महिनाअघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल भइरहेको बताइएको छ । 

बैठकमा अध्यक्ष नेपालले सम्बोधन गर्दै आफ्नो पार्टीमा जनलहर देखिइरहेको दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्