२८ जेठ २०८३, बिहीबार

लुमिनस डबल खुसीयाली अफर, विजेतालाई सामसङको ५५ इन्च स्मार्ट टीभी

लुमिनस डबल खुसीयाली अफर, विजेतालाई सामसङको ५५ इन्च स्मार्ट टीभी

नेपालको लागि लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले हालै चाडपर्वको अवसरमा लुमिनस डबल खुसीयाली अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन् र यसको साथै ग्राहकहरुले नयाँ लुमिनस ब्याट्रीसँग कुनै पनि ब्रान्डको पुरानो ब्याट्री एक्सचेञ्ज गरी ब्याट्रीको अधिकतम खुद्रा मूल्य एमआरपी रकममा ५०% छुट सम्म पाउँन सक्नेछन् ।      

कम्पनीकाअनुसार लक्की ड्र र एक्सचेञ्ज अफर लुमिनस ब्याट्रीहरुका रेन्जहरुमा लागू हुनेछ र ग्राहकहरुले उही ब्याट्री एएचसँग एक्सचेञ्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा पहिलो विजेताले सामसङको ५५ इन्च स्मार्ट टीभी प्राप्त गर्नेछन्  भने दोस्रोले वान प्लस नोर्ड स्मार्टफोन, तेस्रोले हुवावे जीटी टु प्रो स्मार्ट वाच, चौंथोले सामसङको २१ लिटर कंवेक्शन माइक्रोवेव ओवन र पाँचौं हुनेले सामसङको ग्यालेक्सी ट्याब्लेट ए७ लाइट प्राप्त गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्