०६ साउन २०८३, बुधबार

एमाले नेता बादल पत्रकार सम्मेलन

एमाले नेता बादल पत्रकार सम्मेलन

नेपाल कम्युुनिष्ट पार्टी (एमाले)को शुक्रबारबाट ललितपुरमा हुन गईरहेको प्रथम विधान महाधिवेशनबारे जानकारी दिन  बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा  सम्बोधन गर्दै पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुुर थापा 'बादल'  । तस्वीर रासस

कमेन्ट गर्नुहोस्