×

NMB BANK
NIC ASIA

सुत्केरी व्यथा लागेर अस्पताल जाँदा ट्राफिक जाम, सडकमै जन्मियो बच्चा !

असोज १५, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

शहरी क्षेत्रमा सार्वजनिक र निजी सवारीसाधनका कारण ट्राफिक जाम हुने गरेको छ । भारतको राजस्थानमा सडक जामका कारण सुत्केरी व्यथा लागेकी महिलाले दुःख भोग्नुपरेको छ ।

Muktinath Bank

व्यथा लागेपछि महिलालाई भरतपुरको जिल्ला अस्पताल लैजान खोजिएको थियो । तर सडकमा प्रदर्शन र ट्राफिक जामका कारण उनलाई कुनै गाडी मिलेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यथाले च्यापेकी महिलाले बाटोमै बच्चा पाइन् । सडकमै रहेकी एक शिक्षिकाले मानवता देखाउँदै उनलाई सहयोग गरिन् ।


Advertisment
Nabil box
Kumari

भरतपुरको गोविन्दपुरा गाउँकी पिंकी देवी देउरानीसँगै अस्पताल जान लागेका बेला सडकमै बच्चा जन्मिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Vianet communication

यत्ति नै बेला निठार गाउँको स्कूलबाट फर्किरहेकी शिक्षिका चित्रलेखा शर्माले दुपट्टा र स्थानीयसँग मागेको कपडाले घेरेर सहयोग गरेकी थिइन् ।

सडकमा टोलकर्मी र ट्रक चालकबीच विवाद हुँदा ट्राफिक जाम भएको थियो । प्रहरीले सडकमै बच्चा जन्मिएको थाहा पाएपछि सम्झाइबुझाई गरेर जाम खोलेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x