०३ असार २०८३, बुधबार

खुल्दै सिनेमा हल

असोज १६, २०७८
खुल्दै सिनेमा हल

कोरोना महामारीका कारण महिनौँदेखि बन्द रहेका  सिनेमा  भवनहरू  असोज  २१  गते  (घटस्थापना)बाट  खुल्ने  भएका  छन्  ।  विदेशी  चलचित्र  प्रदर्शनी  गरी  सिनेमा  हल  खुल्ने  तयारी  रहेको  नेपाल  चलचित्र  सङ्घले   जनाएको   छ   ।   

काठमाडौँसहित   विभिन्न   जिल्लाका प्रशासन कार्यालयले गत महिना नै स्वास्थ्य सुरक्षाको   मापदण्ड   अपनाएर   सिनेमा   हल   खोल्न   अनुमति दिएको थियो तर प्रदर्शनका लागि नयाँ नेपाली चलचित्र नहुँदा हल भने बन्दै अवस्थामा रहेका थिए । नेपाल चलचित्र सङ्घले देशभरका हलहरूलाई एक पत्रमार्फत हल खोल्न र फिल्म प्रदर्शन गर्न आह्वान गरेको हो । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्