जेठ ७, २०७९
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन शाह) ले फराकिलो अग्रता बनाएका छन् । यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि निकटतम् प्रतिद्वन्द्वीको भन्दा झण्डै तेब्बर ब...
काठमाडाैं | असोज १७, २०७८
नेकपा एमालेले पार्टी पदाधिकारीको संख्या १५ बनाउने भएको छ ।
ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले सो कुरा बताएका हुन् ।
पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा हेरफेर गरी वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थप गरिएको छ ।
'धेरै संख्याको पदाधिकारी बनाउँदा कम्युनिस्ट पार्टी चलाउन सजिलो हुँदैन । पदाधिकारीको संख्या १५ भन्दा माथि लैजानु हुँदैन,' पौडेलले भने, 'अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षहरू ५, महासचिव १, उपमहासचिव १ र सचिव ७ सहितको केन्द्रीय पदाधिकारीको व्यवस्था गरिने छ ।
पौडेलले पोलिटब्युरोको व्यवस्था उपयुक्त नरहेकाले त्यसलाई निरन्तरता दिनु आवश्यक नभएको बताए ।
बरु स्थायी कमिटीको आकार बढाएर ४५ र केन्द्रीय कमिटी २ सय २५ सदस्यीय बनाइने उनको भनाइ थियो ।
यसअघि पौडेलले पेश गरेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको व्यवस्था थिएन ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन शाह) ले फराकिलो अग्रता बनाएका छन् । यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि निकटतम् प्रतिद्वन्द्वीको भन्दा झण्डै तेब्बर ब...
गत चैत्र १७ मा जुम्लामा एमालेले विशाल सभा आयोजना गरेको थियो, जसलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । जुम्लामा एमाले सभामा देखिएको भीडलाई पार्टी र अध्यक्ष ओलीप्रतिको आकर्षणको रूपमा एमालेले प्...
महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् ...
चितवनको भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता ७ हजार नजिक पुगेको छ । शनिबार ११ बजेको मतपरिणाम अनुसार उनले ६९३९ मतको अग्रता बनाएकी हुन् । ८३१११ गणना ...
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । ५० हजार ५२ मत गन्दा महर्जनले २५ हजार ५४० मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १४ हजार ८३८ म...
तीव्र गतिमा रहेको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ स्थित कुलेखानी सिमखोलाको पुलमा ठोक्किएर जीप दुर्घटना भएको ह...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...