२२ असार २०८३, सोमबार

१६ सहसचिव र उपसचिवको काज सरुवा, विभिन्न जिल्लाका सीडीओ फेरिए

१६ सहसचिव र उपसचिवको काज सरुवा, विभिन्न जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयअन्तर्गतका १६ सहसचिव र उपसचिवको काज सरुवा गरिएको छ । असोज १५ को गृहमन्त्रीस्तरको निर्णयले १६ कर्मचारीको काज सरुवा गरेको हो । 

गृह मन्त्रालयका सहसचिव कमलराज ढकाललाई  भोजपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरिएको छ । त्यस्तै सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी, कास्की प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई गृह मन्त्रालयमा तानिएको छ । 

यस्तो छ काज सरुवाको सूची

salt training

कमेन्ट गर्नुहोस्