२३ जेठ २०८३, शनिबार

जापानले दियो ६ वटा एम्बुलेन्स

जापानले दियो ६ वटा एम्बुलेन्स

जापानले नेपाललाई ६ वटा एम्बुलेन्स दिएको छ । 

जापान सरकारको सौजन्यमा प्राप्त भएका एम्बुलेन्स नेपालका लागि जापानी राजदूत किकुता युताकाले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरे । 

यी एम्बुलेन्सहरू नेपाल एम्बुलेन्स सर्भिस (१०२) प्रेषण केन्द्रबाट सञ्चालन हुने राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्