२० असार २०८३, शनिबार

शाहरुख खानका छोरा आर्यनलाई मिलेन जमानत, थप ३ दिन प्रहरी हिरासत

असोज १८, २०७८
शाहरुख खानका छोरा आर्यनलाई मिलेन जमानत, थप ३ दिन प्रहरी हिरासत

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनलाई लागूऔषध ड्रग्स ओसारपोसार मामिलामा अदालतले जमानत दिएन । 

अदालतले अनुसन्धानका क्रममा थप ३ दिन अर्थात् ७ अक्टोबरसम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

सोधपुछका क्रममा आर्यनले विगत ४ वर्षदेखि ड्रग्स प्रयोग गरिरहेको बयान प्रहरीलाई दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आर्यनका वकिलले जमानत माग गरेका थिए । तर अदालतले वकिलको आग्रहलाई अस्वीकार गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्