३० जेठ २०८३, शनिबार

पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुग्यो श्रीएयरको विमान

पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर  घाँसमा पुग्यो श्रीएयरको विमान

त्रिभुवन विमानस्थलमा श्रीएयरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । यात्रुसहितको विमान नेपालगञ्ज जानका लागि पार्किङ एरियाबाट रनवेतर्फ जाँदै थियो । 

त्यतिबेलै पछाडिको बायाँ चक्का झर्दा चिप्लिएर घाँसमा पुगेको त्रिभुवन विमानस्थलका प्रहरी सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । 

अहिले त्यहाँ रहेका यात्रुहरूलाई अर्को विमानमार्फत गन्तव्यस्थलतर्फ पठाउने तयारी भइरहेको छ । कति यात्रु थिए भन्ने खुलेको छैन । 

सो विमानलाई अहिले मर्मतका लागि ह्यांगिङ एरियामा लगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्